नेपालमा आदिवासी महिलाको अधिकारको अवस्थाका सम्बन्धमा महिला विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धी समितिलाई नेपालको छैठौं आवधिक प्रतिवेदनका लागि बुझाएको छायाँ
2021-12-28

नेपालमा आदिवासी महिलाको अधिकारको अवस्थाका सम्बन्धमा महिला विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धी समितिलाई नेपालको छैठौं आवधिक प्रतिवेदनका लागि बुझाएको छायाँ - प्रतिवेदन र महिला विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धी समितिले नेपालको छैठौं आवधिक प्रतिवेदनमाथि दिएको निष्कर्ष सुझाव - २०७

"आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणापत्र अनुरुप आदिवासी महिलाको अधिकार, विशेषगरी उनीहरूको आत्मनिर्णयको अधिकार स्पष्ट रूपमा पहिचान गर्न संविधान संशोधन गर्ने” भनी महिला विरुद्ध हुने भेद्भाव उन्मूलन सम्बन्धी समितिले नेपाललाई दिएको निष्कर्ष सुझाव तत्काल कार्यान्वयन गर ।


Related Documents
document