२१ औं विश्व आदिवासी दिवस २०१५ को सन्दर्वमा

राष्ट्रिय आदिवासी जनजाती महिला मंचको सन्देश आदरणिय आदिबासी मित्रहरु आज २१औं विश्व आदिवासी दिवशमा हामी सुभकामना व्यक्त गर्न चाहन्छौ । आज विश्वभर यो दिबस मनाइरहेको सन्दर्बमा हामी नेपालका आदिवासीहरुले दुखका साथ यो दिवस मनाइ रहेका छौं । किनकी नेपालको संविधानको मस्यौदा तयार भइ सकेको  छ । दलहरुले नामाकन विनाको छ प्रदेशमा सहमति गरी सकेको छ … Continue reading २१ औं विश्व आदिवासी दिवस २०१५ को सन्दर्वमा